चितवन विशेष
महोत्सवमा टिकट काटे केवलकार र फिल्म हलमा छुट
चितवन, २६ मंसिर । खैरहनी महोत्सवले दर्शकका लागि केही योजना ल्याएको छ। उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा संचालन हुन लागेको तेश्रो खैरहनी महोत्सवमा अवलोकनका लागि टिकट काटेमा विभिन्न छुट ल्याएको हो। ट...
खैरहनी महोत्सवलाई सांगेतिकमय वनाईदै
चितवन ,२६ मंसिर । पुषको पहिलो साता सुरु हुने तेश्रो खैरहनी महोत्सवलाई थप आकर्षक वनाउने कला तथा सास्कृतिक समितिले तयारी गरेको छ । उद्योग बाणिज्य संघ खैरहनीको आयोजनामा आगामी पुष ५ गतेदेखी १६ गतेसम्म खैर...
भवन निर्माण व्यवसायी संघको अध्यक्षमा घिमिरे
चितवन, २३ मंसिर । भवन निर्माण व्यवसायी संघ पुर्वी चितवनको अध्यक्षमा कपिल घिमिरे चयन भएका छन् । संघको शनिबार भएको १० औं अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । दुई वर्षे कार्यकालको ल...
भवन निर्माण व्यवसायी संघको साधारणसभा, स्थानिय सरकारले वेवास्ता गरेको गुनासो
चितवन, २३ मंसिर । भवन निर्माण व्यवसायी पूर्वीचितवनको २३ औं साधरणसभा शनिबार भएको छ । खैरहनीमा सम्पन्न साधारणसभामा स्थानिय सरकारले भवन निर्माण व्यवसायीहरुलाई वेवास्ता गरेको आवाज उठेको छ । पूर्वीचितवनका ...
खैरहनिको सार्वजनिक सुनुवाइ ,टोल बिकासको जिम्मेवारी र सिंचाइ प्रमुख सवाल
चितवन, १४ मंसिर । खैरहनी नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बर्षमा तीन वटा सार्वजनिक सुनुवाइ गर्नुपर्ने ब्यबस्था अनुसार यो आर्थिक ब...
चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते
चितवन, ०८ मंसिर । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगर...
मौलिक संस्कृति संरक्षणमा महोत्वसको भूमिका महत्वपूर्ण : कृषि मन्त्री श्रेष्ठ
नवलपुर, ४ मंसिर । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले स्थानीय स्तरमा सञ्चालन हुने महोत्सवले मौलिक संस्कृति र संस्कारलाई जगेर्ना गर्दै आर्थिक विकासका लक्ष्य...
कठार स्वास्थ्य चौकी भवन उद्घाटन
चितवन , ३ मंसिर । खैरहनी नगरपालिका वडा नम्बर १० मा निर्माण सम्पन्न भएको कठार स्वास्थ्य चौकीको उद्घाटन भएको छ । पहिलाको भवण जिर्ण भएपछी स्वास्थ्य चौकिको लागि नंया भवन निर्माण गरिएको हो । शिलान्यास गरे...
खैरहनी नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न
चितवन, २८ कार्तिक । खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादनको समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजना, नीति तथा कार्यक्रमहरुको वार्षिक प्रगत...
चितवनमा बस र माइक्रो ठक्करखादा ४ जनाको मृत्यु ,२ जना गम्भीर घाइते
चितवन, २३ कार्तिक । चितवनमा यात्रुबाहक बस र ईलेक्ट्रीक माइक्रोबस ठक्करखादा ४ जनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ३ बजे नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्रक...








