समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

चितवनमा इन्स्पेक्टर महत जबर्जस्ती करणी आरोपमा पक्राउ

चितवनमा इन्स्पेक्टर महत जबर्जस्ती करणी आरोपमा पक्राउ

चितवन, २८ माघ । महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा चितवनको इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । उनीलाई हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राख...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

चितवन, २६ माघ । प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ परेकाबाट ट्रामाडोल ट्याब्लेट तथा खैरो हेरोइनजस्तो देखिने प...

वीरगञ्जमा भन्सार छलि कपडा गोदाममा छापा, सशस्त्र प्रहरीमाथि आक्रमण

वीरगञ्जमा भन्सार छलि कपडा गोदाममा छापा, सशस्त्र प्रहरीमाथि आक्रमण

चितवन, २६ माघ । वीरगञ्जमा भन्सार छलि गरी राखिएको कपडाको गोदाममा छापा मार्ने क्रममा व्यापारी तथा तस्करको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। आज बिहान भएको आक्रमणमा सशस्त्र प्रहरीका तीन जना घाइत...

काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा

काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा

चितवन, १५ माघ । काठमाडौँको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली प्रहार गरेको छ । गएराति लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो । गोली लागेर लुटेरा...

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

चितवन, ०२ माघ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै पक्राउ प...

एक जनाको भिरबाट लडेर मृत्यु

एक जनाको भिरबाट लडेर मृत्यु

चितवन, ०१ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार क्षेत्रमा स्थानीय ४० वर्षीय राम सिंह डोबाल र ३६ वर्षीय पदम साहु भिरबाट लडेर घाइते ...

वैदेशिक रोजगारीको नाममा २८ लाख ७० हजार ठगी, पाँच जना पक्राउ

वैदेशिक रोजगारीको नाममा २८ लाख ७० हजार ठगी, पाँच जना पक्राउ

चितवन, ०१ माघ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई रु २८ लाख ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार...

मयूर यातायातको बसमा पाकेटमारी, २ लाख ७५ हजारसहित चार जना पक्राउ

मयूर यातायातको बसमा पाकेटमारी, २ लाख ७५ हजारसहित चार जना पक्राउ

चितवन, २४ पुष । सिनामंगलबाट गोंगबु जाँदै गर्दा मयूर यातायातको बसमा सवार एक यात्राको २ लाख ७५ हजार रुपैयाँ पाकेटमारी भएको छ। बाग्लुङ नगरपालिका–४ का स्थायी बासिन्दा तथा हाल काठमाडौंको मित्रनगरमा डेरा...

सुनसरीको देवानगञ्जमा २२२० ट्याब्लेट ट्रामाडोल बरामद, फरार व्यक्तिको खोजी जारी

सुनसरीको देवानगञ्जमा २२२० ट्याब्लेट ट्रामाडोल बरामद, फरार व्यक्तिको खोजी जारी

चितवन, १३ पुष । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ कबरिस्तानबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ। इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ट्रामाडोल बरामद गरेको हो। लाग...

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

चितवन, ०९ पुष । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट...