समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

सिरहा जिल्ला अदालतमै मिटरब्याजीले पीडितलाई कुटेपछि रातभर धर्ना,बिहान उजुरी दर्ता

सिरहा जिल्ला अदालतमै मिटरब्याजीले पीडितलाई कुटेपछि रातभर धर्ना,बिहान उजुरी दर्ता


जनकपुरधाम । मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि मिटर ब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका छन् । मिटरब्याजी निरौलाले रौदी यादव र सुकुमारी साहमाथ...

गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार,एक जना पक्राउ

गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार,एक जना पक्राउ


काठमाडौँ । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ दुई वर्षीया बालिका हराएकी थिइन् । उपत्य...

यी हुन् कालोसूचीमा परेका कम्पनी

यी हुन् कालोसूचीमा परेका कम्पनी


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ । समयममै नियमानुसार काम गर्ने कम्पनी दुईदेखि तीन वर्षका लागि कालोसूचीमा परेका हुन् ।  कालोसूचीमा परेका कम्पनीले कालोसूच...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा  बुधबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्द...

घुस लिएको आरोपमा कुश्मा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

घुस लिएको आरोपमा कुश्मा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ


काठमाडौं । एक करोड २५ लाख रुपैयाँ घुस लिएका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई बुधबार कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । मित्रमिलन सहका...

सिन्‍धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

सिन्‍धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ


सिन्धुली । सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर एक महिलालाई निर्घात कुटपिट गरिएको छ । कमलामाई नगरपालिका–४ ढकाल गाउँकी शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सि...

भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्ने

भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्ने


काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा उनले १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका हुन् । तर उनी बुधबार मात्र रिहा हुने भ...

आरती साहका श्रीमान् मोतीबाबु पक्राउ

आरती साहका श्रीमान् मोतीबाबु पक्राउ


काठमाडौं । आरती साह मृत्यु प्रकरणमा साहका श्रीमान मोतीबाबु साह पक्राउ परेका छन् । धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो । सो प्रकरणमा गत मंसिर २० गते स...

घले समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

घले समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष


काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । १४ किलो सुनसहित पक्राउ परेका गोरखा घर भएका मीनबहादुर घलेको सम...

उपमेयर चढ्ने गाडीमा अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगो लगाए

उपमेयर चढ्ने गाडीमा अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगो लगाए


जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । गौशाला नगरपालिका–१ की उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२–००२–०००१ झ ०००५ नम्बरको बुलेरो गाडी रामनगरमा उपमेयरकै घरको द...