अपराध
नगरसभाको निर्णय कर्मचारीले फेरेपछि काठमाडौं महानगरका तीन कर्मचारी निलम्बनमा
काठमाडौं । काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिहरुले गरेको निर्णय कर्मचारीले आफुखुसी फेरेपछि तीन जना कर्मचारी निलम्बनमा परेका छन् । नगरसभाको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी कर्म...
सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो वीरेन्द्र र सुजनको शव
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर सुर्खेत लगिएको छ । मंगलबार बिहानसाढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय व...
रेशम चौधरीविरुद्धको विचाराधीन रिटमाथि सुनुवाइ हुँदै
काठमाडाैँ । टीकापुर हत्या काण्डका अभियुक्त रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ । न्यायाधीशद्धय कुमार चुडाल र तिलप्रसाद श्र...
‘साम्प्रदायिक हिंसा’ भड्काउन खोजेको आरोपमा भ्लगर उमा चाम्लिङ सिक्किममा पक्राउ
काठमाडौं । भिडिओ पोस्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोपमा नेपाली भ्लगर उमा चाम्लिङ राई पक्राउ परेकी छन् । राईलाई शनिबार भारतको सिक्किममा सदर प्रहरी स्टेसन गान्तोकले पक्राउ गरेको ह...
कोइलाखानी सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा
काठमाडौँ । कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा भएको छ । दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसीको हत्या भएको खुलेको हो ...
रुपन्देहीमा सात वर्षीया बालिकाको हत्या
रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । कुर्मी शुक्रब...
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
काठमाडौं । नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । स...
बालकुमारी झडपमा थप एक युवकको मृत्यु
काठमाडौं । बालकुमारीमा युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । झडपका क्रममा घाइते भएका युवकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु गएको हो। मृत्यु हुनेमा डोटीका २२ व...
बालकुमारीमा यातायातमन्त्री चढेको गाडीमा आगजनी
काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । बा २ झ ५८६१ न...
सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आइतबारदेखि...








