अपराध
धनुषाको सबैलामा ६ वर्षीया बालिका मृत फेला, २ जना पक्राउ
जनकपुरधाम । २४ घण्टा देखि हराईरहेकी एक ६ वर्षिया बालिका खाल्डोमा जमेको पानीमा नग्न अवस्थामा मृत फेला परेकी छिन् । यो घटना धनुषाको सबैला नगरपालिका ९ कुसमहाको हो । विवाहको मटकोर कार्यक्रमबाटै बेपत्ता स्...
नक्कली भुटानी शरणार्थी प्रकरण : छुट्लान् त आज बालकृष्ण खाँण ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको पूनरावेदन निवेदनमा उच्च अदालत पाटनमा आज पेसी रहेको छ । यसअघि यही मंसिर १५ गते खाणको म...
खैरहनीको मुसहर वस्तीमा मदिराले लठ्ठ श्रीमानले निर्घात कुटपिट गर्दा श्रीमति घाइते
चितवन , २८ मंसिर । पुर्वीचितवनको खैरहनीमा श्रीमानले निर्घात कुटपिट गर्दा श्रीमति घाइते भएकी छन् । खैरहनी नगरपालिका वडा नम्बर १० स्थित मुसहर वस्तीमा बुधबार बेलुका ३२ वर्षीय गर्भा माझिले आफ्नो श्रीमति २...
बाराको सिम्रौनगढमा गोली चल्यो, १ जना घाइते
बारा । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । गोली लाग्ने व्यक्तिको नाम भने खुलेको छैन । बुधवार प...
इरानले धर्मगुरूअयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई दियो मृत्युदण्ड
काठमाडौं । इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । देशको सर्वोच्च नेता चयन गर्ने विशेषज्ञहरूको सभाका सदस्य अयातुल्लाह अब्बास अली ...
नक्कली कागजपत्र बनाएर विदेश पठाउने अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ
काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ। ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्...
नातेदारले मात्रै अंगदान गर्न पाउने व्यवस्था खारेजको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । नातेदारले मात्रै अंगदान गर्न पाउने व्यवस्थाको खारेज हुनु पर्ने भन्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । नातेदारबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्थाका कारण बाँच्न पाउने...
‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’
काठमाडौँ । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएको छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्...
भारतमा कांग्रेसका एक सांसदकाे कम्पनीमा भेटियो ३ अर्ब ५१ करोड नगद
काठमाडौं । कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको एक डिस्टलरी (मदिरा बनाउने कारखाना) कम्पनीमा ३ अर्ब ५१ करोड नगद भेटिएको छ। आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो। समाचार एजेन्सी पीटीआईले...
विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरु भन्सारबाट बाहिरिसकेपछि प्रहरी...








