प्रमुख समाचार
सीमा विवाद कूटनीतिक वार्ताबाटै समाधान हुन्छ : परराष्ट्रमन्त्री खनाल
चितवन, २८ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको नेपाल–भारत सीमा सम्बन्धी धारणा ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमावर्ती क्षेत्रमा देखिएको पारस्पर...
सर्वोच्चको नयाँ व्यवस्था: रिट निवेदन २४ घण्टाभित्र दर्ता प्रक्रिया टुंग्याइने
चितवन, २८ जेठ । सर्वोच्च अदालतले रिट निवेदन दर्ता तथा त्यससम्बन्धी कारबाहीलाई थप छिटो, सहज र व्यवस्थित बनाउन नयाँ समयसीमा लागू गरेको छ। अदालतको मुद्दा तथा रिट महाशाखाले जारी गरेको सूचनाअनुसार आवश्य...
दुई दिनमै तोलामा १५ हजार २०० रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तियो
चितवन, २८ जेठ । स्थानीय बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि उच्च दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० र...
कांग्रेसभित्र बृहत् एकताको खाँचो, ढिलाइले पार्टी कमजोर हुने प्रकाशशरण महतको चेतावनी
चितवन, २८ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीभित्र बृहत् एकता कायम गर्न तत्काल पहल गर्नुपर्ने बताएका छन्। आज बाँसबारीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा महतले संस्थापन पक्ष...
भारत भ्रमण फलदायी भएको दाबी गर्दै परराष्ट्रमन्त्री खनालले दिए सीमा विवादबारे स्पष्ट सन्देश
चितवन, २७ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो तीनदिने भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन फलदायी भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी दिँदै उनले भारतका व...
नापी सेवाको राजस्व अब ‘मेरो कित्ता’ बाटै तिर्नुपर्ने, राष्ट्र बैंकको नयाँ निर्देशन
चितवन, २७ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व अनिवार्य रूपमा ‘मेरो कित्ता’ प्रणालीमार्फत भुक्तानी गर्न निर्देशन दिएको छ। बुधबार ज...
म्याग्दीको जंगलबाट ८ थान अवैध भरुवा बन्दुक बरामद
चितवन, २७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले आठ थान अवैध एकनाले भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दी मातहतको अस्थायी प्रहरी ...
‘७ बुँदे सहमति प्रस्ताव’बारे अनभिज्ञ रहेको शेखर कोइरालाको दाबी
चितवन, २७ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षले कथित रूपमा पठाएको ७ बुँदे सहमति प्रस्तावबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। ...
ओलीको ९ महिनाअघिको राजीनामा अन्ततः राजपत्रमा प्रकाशित
चितवन, २७ जेठ । जेनजी आन्दोलनको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा ९ महिनापछि नेपाल राजपत्रमा प्रकाशित भएको छ। ओलीले भदौ २४ गते बुझाएको राजीनामासम्बन्धी सूचना मुद्रण विभ...
रास्वपा दैलेख अधिवेशनमा मतगणना विवाद, खसेको मतभन्दा ६ मत बढी भेटिएपछि कार्यालयमा तालाबन्दी
चितवन, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन मतगणनामा देखिएको विवादका कारण तनावग्रस्त बनेको छ। सभापति पदको निर्वाचनमा खसेको मतभन्दा बढी मत गणना भएको भन्दै पार्टी क...









