समाबेसी खबर डट कम फ्लो गर्नुहोस

राजनीति

प्रतिनिधिसभाको बैठक चैत २७ गते बस्ने गरी स्थगित

प्रतिनिधिसभाको बैठक चैत २७ गते बस्ने गरी स्थगित

चितवन, २५ चैत्र । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । आज सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्थगित गरेका हुन् । सो दिन उपसभामुखको निर्वाचन हु...

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

चितवन, २४ चैत्र ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पक्राउ अनु...

संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदलको पहिलो बैठक आज

संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदलको पहिलो बैठक आज

चितवन, २४ चैत्र ।  प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को पहिलो बैठक आज बस्ने भएको छ। बैठक दिउँस...

रोशी खोला र बीपी राजमार्गको अवस्था बुझ्न गृहमन्त्रीको स्थलगत अनुगमन

रोशी खोला र बीपी राजमार्गको अवस्था बुझ्न गृहमन्त्रीको स्थलगत अनुगमन

चितवन, २४ चैत्र । गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको वर्तमान अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा जाने भएका छन्। उनको सचिवालयका अनुसार, गृहमन्त्री गुरुङसहितको टोली आज बिहान ९ बजे...

सभामुख अर्यालको प्रतिबद्धता: संसद् सञ्चालनमा निष्पक्षता र समन्वयलाई प्राथमिकता

सभामुख अर्यालको प्रतिबद्धता: संसद् सञ्चालनमा निष्पक्षता र समन्वयलाई प्राथमिकता

चितवन, २३ चैत्र । सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनमा आफ्नो भूमिका पूर्ण रूपमा निष्पक्ष रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सभामुखमा निर्वाचित भएपछि आज पहिलोपटक सभा सञ्चालन गर्दै उनले कार्यसू...

पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति

पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति

चितवन, २२ चैत्र ।  अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धानका लागि थप सात दिनको म्याद दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सात दिन म्याद थप भएको हो । उनलाई गत चैत १५ गते प...

डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

चितवन, २२ चैत्र । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। कँडेल यसअघि...

सरकारद्वारा शनिबार–आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय

सरकारद्वारा शनिबार–आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय

चितवन, २२ चैत्र । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि (सोमबार)देखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका ...

नवनिर्वाचित सभामुख डिपी अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

नवनिर्वाचित सभामुख डिपी अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

चितवन, २२ चैत्र । नवनिर्वाचित सभामुख डिपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति भव शितल निवासमा पुगेर पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिनिधिसभा सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित

प्रतिनिधिसभा सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित

चितवन, २२ चैत्र । प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ। आज बसेको प्रतिनिधिसभाको बैठकमा संविधान सभाका ज्येष्ठ सदस्य तथा सभाअध्यक्ष अर्जुननरसिंह केसीले अर्याल निर्...