राजनीति
सरकारद्वारा शनिबार–आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय
चितवन, २२ चैत्र । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि (सोमबार)देखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका ...
नवनिर्वाचित सभामुख डिपी अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरे
चितवन, २२ चैत्र । नवनिर्वाचित सभामुख डिपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति भव शितल निवासमा पुगेर पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रतिनिधिसभा सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित
चितवन, २२ चैत्र । प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ। आज बसेको प्रतिनिधिसभाको बैठकमा संविधान सभाका ज्येष्ठ सदस्य तथा सभाअध्यक्ष अर्जुननरसिंह केसीले अर्याल निर्...
डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित
चितवन, २२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसील...
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच उपसभामुख पद र राजनीतिक रणनीतिमा छलफल
चितवन, २१ चैत्र । रास्वापाका सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ। लामिछानेको निवासमा करिब एक घण्टा चलेको भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्...
असंलग्नता र सार्वभौमिकतामा आधारित परराष्ट्र नीति : परराष्ट्रमन्त्री
चितवन, २१ चैत्र । शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार सक्रिय रहेको बताउनुभएको छ। सामुदायिक सेवा केन्...
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध, शपथ चैत २२ गते
चितवन, २० चैत्र । डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् र उनी प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। सङ्घीय संसद् सचिवालयले सभामुखका लागि उम्मेदवारी दर्ता शुक्रवार...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले: सुधारका काम द्रुतगतिमा अघि बढ्दै
चितवन, २० चैत्र । डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अघि बढाएको बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेट अन्तरक्रिया ...
संवैधानिक इजलासका लागि सर्वोच्च अदालतको ‘वेब पोर्टल’ सुरु, पारदर्शिता र छिटो सुनुवाइमा जोड
चितवन, २० चैत्र । सर्वोच्च अदालतले संवैधानिक विवादहरूको समयमै निरुपण, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न संवैधानिक इजलाससम्बन्धी नयाँ ‘वेब पोर्टल’ सुरु गरेको छ। आज आयोजित कार्यक्रममा कायममुकाय...
एमालेको सचिवालय बैठक बस्दै
चितवन, २० चैत्र । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा कार्यवाहक उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’...








