राजनीति
प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीन अध्यादेश पेश
चितवन, १९ चैत्र । प्रतिनिधिसभाको आज बसेको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश पेश गर्नुभएको छ। सभाको पहिलो अधिवेशनअन्तर्गत सदस्यहरूले आ-आफ्ना मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीमा उहाँले ‘...
सरकारी खर्च घटाउन अब सूचना सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन हुने
चितवन, १९ चैत्र । सरकारले सरकारी खर्चमा मितव्ययिता कायम गर्न सार्वजनिक निकायका सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपर...
रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनद्वारा प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई
चितवन, १९ चैत्र । रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिन ले वालेन्द्र शाह लाई नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गर्नुभएको छ। उहाँले सन्देशमार्फत रूसी सङ्घीय सरकार र आफ्नो व्यक्त...
सुदन किरातीद्वारा राजीनामा
चितवन, १९ चैत्र । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् । उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाए...
एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन
चितवन, १८ चैत्र । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको प्रक्रियामार्फत उनी नेता बनेका हुन्। संसदीय दलको नेतामा थापा र सुहाङ न...
गृहमन्त्री गुरुङद्वारा प्रहरीलाई नागरिकमैत्री र पारदर्शी सेवा दिने निर्देशन
चितवन, १८ चैत्र । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा सुनिश्चित गर्न निर्देशन दिएका छन्। आज जिल्ला प्रहरी परिसर काठमाडौँको स्थलगत निरीक्षण गर्दै उनले सम्पूर्ण...
प्रधानन्यायाधीश राउत अवकाशमा, सपना प्रधान मल्ल कायममुकायम जिम्मेवारीमा
चितवन, १८ चैत्र । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै बुधबारदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हा...
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज, निर्वाचनसम्बन्धी अनियमिततामा छलफल
चितवन, १८ चैत्र । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो १ बजे सानेपास्थित बीपी स्मृति भवनमा बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा समितिका सदस...
प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदसँग विकासबारे छलफल
चितवन, १७ चैत्र । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण र क्षेत्रीय समस्याबारे विस्तृत छलफल गर्नुभएको छ। आज सिंहदरबारमा भएको उक्त भेटमा प्रदेशको समग्र विकास अवस...
एमाले सचिवालय बैठक जारी, ओली पक्राउविरुद्ध आन्दोलनबारे छलफल
चितवन, १७ चैत्र । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय च्यासलमा बसेकाे बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध एमालेले सुरू गरेको आन्दोलनबारे छलफल हुने बताइएको छ। गत भदौ २३ ग...









