शुक्रबार सुनको मूल्य कति
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६ | १२:३४:०१
काठमाडौँ,२४ माघ
शुक्रबार सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कायम छ।
त्यसैगरी तेजाबी सुनको मूल्य ७५ हजार ३ सय रुपैयाँमा पुगेका सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आज चाँदीको मूल्य ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ६३ अमेरिकी डलर रहेको छ।
प्रकाशित मिति : शुक्रबार, माघ २४, २०७६ |
१२:३४:०१
5787



















