कोरोना भाइरसका कारण मर्नेको संख्या १७०० नाघ्यो,७० हजारभन्दा बढी संक्रमित
प्रकाशित मिति: सोमबार, फाल्गुण ०५, २०७६ | १३:३८:१०
एजेन्सी,५ फागुन ।
कोरोना भाइरसका कारण हालसम्म १७७० जनाको मृत्यु भएको छ भने ७० हजारभन्दा बढी संक्रमित भएका छन् । चीन लगायत विश्वका कैयौँ देशमा यो भाइरसले त्रास फैलाएको छ ।
विभिन्न देशले सावधानी अपनाएका छन् भने चीनमा भने यो भाइरस नियन्त्रण गर्न कठिन देखिएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरसका कारण चीनले ठुलो क्षति भागेको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०५, २०७६ |
१३:३८:१०
5501



















