यस्तो छ आजको सुनको मुल्य
प्रकाशित मिति: बिहिबार, आषाढ ०४, २०७७ | १२:२१:१६
काठमाडौं, ४ असार ।
बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोला ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ । बिहिबार स्थिर रहेको सुनको मुल्य बुधबार कायम रहेकै मुल्यमा कारोबार भइरहेको छ जुन अहिले सम्मकै उच्च मुल्य हो ।
आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । गतहप्ता विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । सोमबार प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : बिहिबार, आषाढ ०४, २०७७ |
१२:२१:१६
5347




















