घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: बिहिबार, भाद्र १८, २०७७ | ११:०६:५०
बिहीबार, १८ भदौ
काठमाडौं- सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ५ सय रूपैयाँ तोकिएको छ।
बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : बिहिबार, भाद्र १८, २०७७ |
११:०६:५०
4225


























