सन्दिप लामिछाने सम्मिलित जमैका सेमीफाइनलमा प्रवेश
प्रकाशित मिति: शुक्रबार, भाद्र १९, २०७७ | १३:३८:२१
काठमाडौँ, १९ भदौ
सन्दिप लामिछाने सम्मिलित जमैका सेमीफाइनलमा प्रवेश गरेको छ । हाल वेस्ट इन्डिजमा भईरहेको क्यारेबियन प्रिमियर लिग (सिपीएल )मा जमैका तलावाज बाट खेल्दै आएका छ्न ।
डिफेन्डिङ च्याम्पियन बार्बेडोस लिगको सेमीफाइनल रेसबाट बाहिरिएसंगै जमैका तलावाज २ खेल बाँकी रहँदै सेमीफाइनलमा स्थान बनाउन सफल भएको छ ।
जमैकाको २ खेल बाँकी रहंदा ७ अंक भएकोले अब बार्बेडोसले आगामी खेल जिते पनि जमैकालाई जित्न असम्भव भएको हो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९, २०७७ |
१३:३८:२१
5941






















