कति छ आज सुनचाँदीको भाउ ?
प्रकाशित मिति: आइतबार, आश्विन ०४, २०७७ | ११:३२:२४
काठमाडौं,४ असोज।
नेपालमा आज सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रूपैयाँ छ। शुक्रबार पनि यही भाउ रहेको सुनको मूल्यमा आज कुनै घटबढ भएन।
त्यस्तै, आज तेजाबी सुनको प्रतितोला मूल्य ९६ हजार ५०० रूपैयाँ नै कायम छ भने चाँदीको भाउ तोलामा एक हजार ३१५ रूपैयाँ छ।
प्रकाशित मिति : आइतबार, आश्विन ०४, २०७७ |
११:३२:२४
4401


























