आज बजारमा सुनको मुल्य बढ्यो,कतिमा हुदैंछ कारोबार ?
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०४, २०७७ | १२:२९:१९
काठमाडौं,४ फागुन ।
मंगलबार सुनको मुल्य तोलामा २०० रुपैंयाले बढेको छ ।
हिजो प्रतितोला ९० हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९० हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै,चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले बढेर १३ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ४० रुपैंयामा कारोबार भएको थियो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०४, २०७७ |
१२:२९:१९
4247
























