बीमा पोलिसी धितो राखेर ऋण लिन रोक
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०६, २०७७ | १८:०१:२६
काठमाडौं,६ फागुन ।
बीमा समितिले बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण लिन रोक लगाएको छ ।
समितिका नव नियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले कार्यभार सम्हालेको एक हप्तामै बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण लिन रोक लगाएका हुन् ।
समितिले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै बीमालेख धितो राखी ऋण दिने व्यवस्था रोक्न भनेको छ ।
यो व्यवस्था लागु भएपछि अब बीमा धितो राखेर ऋण लिन नपाइने समितिले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०६, २०७७ |
१८:०१:२६
2773