दरबन्दी मिलान गरेका स्थानीय तहले मात्र शिक्षक सरुवा सक्ने
प्रकाशित मिति: आइतबार, फाल्गुण १६, २०७७ | १५:४२:५३
काठमाडौं,१६ फागुन ।
विद्यालयका शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गरिएको छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गतको शैक्षिक व्यवस्थापन समन्वय शाखाले गत पुस २० गते जिल्लान्तर सरुवा रोक्का गरेको थियो।
शाखाले आइतबार एक सूचना जारी गर्दै जिल्लान्तर सरुवा फुकुवा गरेको हो। तर सरुवाका लागि विभिन्न सर्त पूरा गरेको हुनुपर्नेछ।
यस्ता छन् सर्त

प्रकाशित मिति : आइतबार, फाल्गुण १६, २०७७ |
१५:४२:५३
6997



















