सोमवार राति एनआईसी एशिया बैंकको एटिएम कार्ड नचल्ने
प्रकाशित मिति: सोमबार, फाल्गुण १७, २०७७ | १३:४२:३९
काठमाडौं,१७ फागुन ।
आज (सोमवार) रातिदेखि भोलि (मंगलवार) बिहानसम्म एनआईसी एशिया बैंकको एटिएम कार्डबाट हुने सम्पूर्ण कारोबार बन्द हुने भएको छ ।
सोमवार राति ११स्४५ देखि मंगलवार बिहान ४ बजेसम्म एटिएम नचल्ने भएको बैंकले जानकारी गराएको हो ।
बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोपेमेण्ट सिस्टमको सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले कार्डबाट हुने सम्पूर्ण कार्य बन्द हुने जानकारी गराएको छ
प्रकाशित मिति : सोमबार, फाल्गुण १७, २०७७ |
१३:४२:३९
5325


















