सुनको मूल्य बढ्यो, तोलाको कति ?
प्रकाशित मिति: आइतबार, चैत्र ०१, २०७७ | ११:३२:२८
काठमाडौं,१ चैत ।
आज सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
शुक्रवार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतवार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतवार चाँदीको मूल्य तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०१, २०७७ |
११:३२:२८
4643


















