कृषि तथा पशुपंक्षी विकासमा ४५ अर्ब ९ करोड बजेट विनियोजन
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ | १७:१०:३८
काठमाडौं,१५ जेठ ।
सरकारले आर्थिक वर्ष २०७८/७९ मा मुलुकको समग्र कृषि तथा पशुपन्छी क्षेत्रको विकास विस्तार एवं सुधारका लागि कुल ४५ अर्ब ९ करोड रकम विनियोजन गरेको छ ।
उक्त बजेटले कृषि सुधार, विउ विजन, मल तथा कृषकको तालिम र पशुपालन सेवामा खर्च गरिने शनिबार भएको बजेट भाषणमा उल्लेख छ ।
प्रकाशित मिति : शनिबार, जेठ १५, २०७८ |
१७:१०:३८
4709


















