बढ्यो कर्मचारीको तलब
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ | १८:३२:४४
काठमाडौं,१५ जेठ ।
सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।
प्रकाशित मिति : शनिबार, जेठ १५, २०७८ |
१८:३२:४४
4951


















