भारतीय युवतीले अफ्रिकी जनजातिसँग जंगलमा रात बिताइन्, भिडियोमा के छ ?
प्रकाशित मिति: बिहिबार, पौष २१, २०७९ | २०:११:०५
सामाजिक सञ्जालमा एक भारतीय युवतीको भिडियोलाई धेरैले मन पराइरहेका छन् । ती युवतीको नाम गरिमा हो । उनी युट्युबर हुन् । उनले हालै एउटा भिडियो साझा गरेकी थिइन्, जसमा उनले अफ्रिकी जनजातिसँग रात बिताइन् । उनी आदिवासी समूहसँग झाडीहरूको बीचमा सुत्छिन् ।
प्रकाशित मिति : बिहिबार, पौष २१, २०७९ |
२०:११:०५
12563



















