गुडिरहेको बाइकमा रोमान्स गर्ने जोडीमाथि प्रहरीको कारवाही (भिडियो)
प्रकाशित मिति: आइतबार, माघ ०८, २०७९ | २२:१७:३०
भारतको उत्तर प्रदेशको राजधानी लखनउको सडकमा बाइक चलाउँदै रोमान्स गर्ने एक जोडीलाई प्रहरीले कारवाही गरेको छ । युवकलाई भारतीय दण्ड संहिताको धारा ४७९ र २७९ अन्तर्गत कारवाहीका लागि जाहेरी दर्ता गरिएको छ । भिडियोमा देखिएकी महिला नाबालिग भएकाले उनलाई चेतावनी दिएर छोडिएको छ । रातको समयमा नाबालिग केटी बाइक चलाइरहेको युवकको काखमा बसेर रोमान्स गरिरहेको अवस्थामा भिडियो खिचिएको थियो । एजेन्सी
प्रकाशित मिति : आइतबार, माघ ०८, २०७९ |
२२:१७:३०
7833



















