मैले सात सय भन्दा बढी पुरुषसँग यौन सम्पर्क गरेको छु – टिभी एक्ट्रेसको खुलासा
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९ | १९:१२:४४
अष्ट्रेलियाकी एक टिभी स्टारले आफू सेक्स एडिक्ट भएको भन्दै अहिले सम्म ७ सय बढी पुरुषसँग यौन सम्पर्क गरेको खुलासा गरेकी छन् । उनले आफू भित्र रहेको सेक्स एडिक्टबारे कुनै लाज नभएको पनि बताएकी छन् । उनी हुन् बेलिनडा लव रायगियर नामकी स्टार हुन् । उनी अहिले ३८ वर्षकी भएकी छन् ।
समाजमा मानिसहरुको आचरण खस्कदो रहेको भन्दै मानिसहरु यौनलाई केवल क्षणिक सुखःका लागि मात्र प्रयोग गरीरहेको उनको तर्क छ । अब उनले बाँकी जीवनका लागि खास सम्बन्ध फिल हुने खालको मान्छेसँग विताउन चाहेको पनि बताईन् । एजेन्सी
प्रकाशित मिति : शनिबार, माघ २१, २०७९ |
१९:१२:४४
9417



















