अरुकी श्रीमती देखेर पुरुष उत्तेजित हुन्छन्, महिलालाई अर्काको श्रीमान देख्दा त्यस्तो हुन्छ ?
काठमाडौं । मानव शरीरमा उत्तेजित हुनुको कारण टेस्टोस्टेरोन र एस्ट्रोजन हर्मन हो भनिन्छ।
यी तत्वहरूको स्तर, शरीरका अन्य अवयवहरू जस्तै, व्यक्तिको भावनात्मक अवस्था र वातावरणमा निर्भर गर्दछ। कोही मानिस कसैलाई देख्दैमा अति उत्तेजित हुन्छन् र स्खलित समेत हुन्छन् ।
धेरैलाई थाहा भएको कुरा हो पुरुषहरू अन्य आकर्षित महिलाहरूलाई देखेर वा तिनीहरूको हाउभाउले अति नै उत्तेजित हुन्छन् । त्यसैगरी, के महिलाहरुपनि आकर्षक पुरुष देख्दैमा उत्तेजित हुन्छन् ? यो धेरैको चासोको विषय हो । आज हामी यो चासोको बारेमा जानकारी दिँदैछौ ।
पुरुषहरु महिला देख्दैमा उत्तेजित हुन्छन् भने यो सबै महिलाहरूमा लागू हुँदैन । उत्तेजनाको अवस्था व्यक्तिको अनुभवको आधारमा फरक हुन सक्छ। तसर्थ, अर्काको श्रीमान देखेर तत्कालै महिलाहरु उत्तेजित हुँदैनन् ।
यो अनुशन्धानले नै देखाएको छ । महिलालाई उत्तेजित पार्न वातावरण नै चाहिन्छ । पुरुष उत्तेजित भएको थाहा लिंगको आकार परिवर्तन भएको अवस्थामा हेरेर सजिलै थाहा पाइन्छ ।
तर महिला उत्तेजित भएको अवस्था थाहा पाउन उनबाट निस्किने आवाजमा फेरबदल, योनीबाट आउने यौनरस, स्तनको रंग र आकार हेरेर मात्र थाहा पाउँन सकिन्छ । यसमापनि कसैको सामान्य परिवर्तन आउँछ । पुरुषलाई जसरी महिलालाई उत्तेजनामा आएको हेर्दैमा थाहा हुन्न । उनलाई सोध्नु नै पर्छ । महिलालाई चरम उत्कर्षमा ल्याउन संवेदनशील अंगमा स्पर्श जरुरी छ । तर पुरुष अलिक चाँडै महसुस गर्दैमापनि उत्तेजित हुने गरेको अध्ययनले देखाएको छ ।