प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ ?
प्रकाशित मिति: शनिबार, भाद्र १६, २०८० | ८:४६:३८
काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरीका एसपीको सरुवा गरेको हो । भदौ देखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र १६, २०८० |
८:४६:३८
705