नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट
प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०८० | १३:२०:४१
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
मुलपानी क्रिकेट मैदानमा युएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर ब्याटसम्यान कुशल भुर्तेल आउट भएका हु्न् । उनी ११ रन बनाएर आउट भए। जारी खेलमा नेपालले ४ ओभरमा १ विकेट गुमाएर २९ रन जोडेको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७, २०८० |
१३:२०:४१
1255