भूकम्पका घाइतेको उद्दारमा नेपाली सेना
प्रकाशित मिति: शनिबार, कार्तिक १८, २०८० | १३:२८:५९
काठमाडौं । पश्चिम नेपालको जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुको राहात, उद्दार र घाइतेहरुको उपचारका लागि नेपाली सेना परिचालित भएको छ । सेनाले प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमा पुगेर उद्दारमा जुटेको नेपाली सेनाले जनाएको छ ।
सेनाले हेलिकप्टरबाट घाइतेहरुको उपचारका लागि उद्दार गरेको छ । घाइतेको उद्दारमा नेपाली सेनाले अहिले तीव्र रुपमा काम गरिरहेको सेनाले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १८, २०८० |
१३:२८:५९
4467