बाजुरामा भूकम्पको धक्का
प्रकाशित मिति: सोमबार, पौष ०२, २०८० | १०:३०:०१
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बाजुरामा आज बिहान भूकम्पकाे धक्का महशुस भएकाे छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रका अनुसार बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको हाे ।
प्रकाशित मिति : सोमबार, पौष ०२, २०८० |
१०:३०:०१
3565