एसएसपीको बढुवाका लागि रमेश बस्नेत सिफारिस
प्रकाशित मिति: आइतबार, माघ ०७, २०८० | २०:१७:२२
काठमाडौं । नेपाल प्रहरीको (एसएसपी)मा बढुवाका लागि रमेश बस्नेत सिफारिस भएका छन् । बढुवा समितिको आइतबारको बैठकले बढुवाका लागि एसपी रमेश बस्नेतको नाम सिफारिस गरेको हो । एसएसपीको एउटा दरबन्दी खाली थियो ।
प्रकाशित मिति : आइतबार, माघ ०७, २०८० |
२०:१७:२२
2113