दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०८, २०८० | ९:४६:००
काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०८, २०८० |
९:४६:००
1783