पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा
प्रकाशित मिति: आइतबार, चैत्र ०४, २०८० | १४:५९:४६
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।
प्रकाशित मिति : आइतबार, चैत्र ०४, २०८० |
१४:५९:४६
2509