माओवादी केन्द्रीय सदस्य शर्माले गरे पार्टी परित्याग
प्रकाशित मिति: बिहिबार, चैत्र ०८, २०८० | १४:३५:५१
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका छन् । कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई दिएको र गुटगत राजनीति मौलाएको भन्दै उनले राजीनामा दिएका हुन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०८, २०८० |
१४:३५:५१
2245