संवैधानिक परिषद्को बैठक स्थगित
प्रकाशित मिति: सोमबार, चैत्र १२, २०८० | १२:४६:४०
काठमाडौँ । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १२, २०८० |
१२:४६:४०
2201