मन्त्रिपरिषद् बैठक सुरू
प्रकाशित मिति: बिहिबार, चैत्र १५, २०८० | १७:३९:१९
काठमाडौं । मन्त्रिपरिषद बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकरी दिएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०८० |
१७:३९:१९
2817