राष्ट्रपतिद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण
प्रकाशित मिति: शुक्रबार, चैत्र १६, २०८० | १५:०९:०९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १६, २०८० |
१५:०९:०९
1585