राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते
प्रकाशित मिति: बुधबार, चैत्र २१, २०८० | १७:१२:३६
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले निर्वाचनको मिति तोकेका हुन् । गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष आर्यालले पदबाट राजीनामा दिएकी थिइन् ।
त्यसयता उक्त पद खालि रहेको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र २१, २०८० |
१७:१२:३६
1629