बिहीबार सार्वजनिक बिदा
प्रकाशित मिति: बुधबार, चैत्र २८, २०८० | १४:५८:२२
काठमाडौं । सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र २८, २०८० |
१४:५८:२२
2619