सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी
प्रकाशित मिति: बुधबार, बैशाख ०५, २०८१ | १२:००:००
काठमाडौँ । दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ०५, २०८१ |
१२:००:००
3697