कांग्रेस उम्मेदवार डम्बर खड्काद्वारा मतदान
प्रकाशित मिति: शनिबार, बैशाख १५, २०८१ | ९:२१:५८
काठमाडौं । इलाम–२ मा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन् । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा बसेर इलाममा मतदाताले मतदान गरिरहेका छन् । इलाममा १९ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख १५, २०८१ |
९:२१:५८
2245