असार ३ गते सार्वजनिक बिदा
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ | १७:५५:०७
चितवन , ३२ जेठ । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
प्रकाशित मिति : शुक्रबार, जेठ ३२, २०८१ |
१७:५५:०७
3345