प्रधानमन्त्री प्रचण्ड आजै खुमलटार सर्ने
प्रकाशित मिति: शुक्रबार, आषाढ २८, २०८१ | ८:३९:२६
चितवन, २८ असार । आज २८ गते प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सम्सदमा बिश्वासको मत लिदैछन । काङ्ग्रेस र एमाले ले नयाँ समीकरण बनाएपछि प्रधानमन्त्रीले सम्सदमा विश्वासको मत पाउने सम्भावना टरेको छ । बिश्वासको मत नपाए पछि उनि स्वत पदमुक्त हुनेछन । त्यसपछि उनले आजै प्रधानमन्त्रीको सरकारी निवास छोडेर खुमलटार निवास सर्न लागेका हुन् । दिउँसो ३.३० बजे प्रचण्ड खुमल टार सर्न लागेको माओवादीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २८, २०८१ |
८:३९:२६
1915