ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
प्रकाशित मिति: बिहिबार, साउन ०३, २०८१ | १८:३१:१०
चितवन, ०३ साउन । असार ३० मा गठित केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक सिंहदरबारमा बसिरहेकोछ । देशभर बाढीपहिरो एवं प्राकृतिक प्रकोप चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बसेको हो ।
प्रकाशित मिति : बिहिबार, साउन ०३, २०८१ |
१८:३१:१०
2267