यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ | १६:४१:०२
चितवन, १४ साउन । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरिएको छ । साउन १० गते बसेका मन्त्रिपरिषदको बैठकका निर्णय सोमबार सार्बजनिक गरिएको हो ।
यस्ता छन् निर्णय :
प्रकाशित मिति : सोमबार, साउन १४, २०८१ |
१६:४१:०२
1673