सिनामंगलको गेष्टहाउसमा पुरुष-महिला मृत फेला
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ | १७:११:३३
चितवन , १८ साउन । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन् । प्रहरीका अनुसार बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १८, २०८१ |
१७:११:३३
2135