आज मन्त्रिपरिषद् बैठक बस्दै
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ | १२:२९:१२
चितवन , २२ साउन । आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ । यसअघि हिँजाे मन्त्रिपरिषद्काे बैठक बाेलाइएकाेमा प्रधानमन्त्री केपी शर्मा ओली अन्य कार्यक्रममा ब्यस्त भएपछि बस्न सकेको थिएन ।
प्रकाशित मिति : मंगलबार, साउन २२, २०८१ |
१२:२९:१२
1541