मन्त्रिपरिषद्को बैठक आज पाँच बजे बस्दै
प्रकाशित मिति: सोमबार, कार्तिक ०५, २०८१ | १५:३३:१५
चितवन, ०५ कार्तिक । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक ०५, २०८१ |
१५:३३:१५
4269



















