मन्त्रिपरिषद बैठक बस्दै
प्रकाशित मिति: बिहिबार, कार्तिक ०८, २०८१ | १५:३९:२५
चितवन, ०८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक राखेका छन् । बालुवाटार स्रोतका अनुसार साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ०८, २०८१ |
१५:३९:२५
3675



















