कोशीका मन्त्री अधिकारीले दिए राजिनामा
प्रकाशित मिति: बुधबार, कार्तिक २१, २०८१ | १२:४९:५५
चितवन, २१ कार्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, कार्तिक २१, २०८१ |
१२:४९:५५
925